विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ

काठमाडाैं। सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहका नेपाल क्युनिष्ट पार्टी (नेकपा)का मकवानपुर जिल्ला इञ्चार्ज वीरबहादुर घलान (ज्वाला)लाई प्रहरीले पक्राउ गरेकाे छ। सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका घलानलाई बिहीबार राति हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको हो। उनीसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरिएको बताइएकाे छ। यसअघि पनि विप्लव समूहका चारजनलाई पक्राउ गरेको मकवानपुर प्रहरीले अहिले पक्राउ … Continue reading विप्लव समूहका मकवानपुर जिल्ला इञ्चार्ज ज्वाला पक्राउ